Posts

Showing posts from November, 2023

The cry of earthquake victims, "Oh God, don't let the rain come." We don't live after it rains.'

Image
Jajarkot,  “Earthquake destroyed the house in the middle of the night. The loss of family and friends broke the heart. My brother is gone, my son is gone, what a calamity has happened”, Bhadra Bahadur laments looking at the torn house. Bhadra Bahadur Vick of Nalgad Municipality 1 Chiuri of Jajarkot faced a big disaster. He lost his brother-in-law and son in the earthquake that happened on 17th Kartik. The voice of the brother-in-law, who was affected by the earthquake, "Bachau Bachau" still resonates in Bhadra Bahadur's psyche. The brothers-in-law who were trapped in the earthquake could not be saved while trying to rescue them. Remembering this, Bahadur Brother cried remembering his sister-in-law's family. As a result of the earthquake, the houses built by laborers for years in different streets of Himachal Pradesh, India, are in a dilemma of how to survive after the earthquake collapsed. Bhadra Bahadur said, "Those who died in the earthquake died while we survi...

भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज । पानी परेपछि त हामी बाँच्दैनौँ।’

Image
  कस्तो हुन्छ होला जब आफ्ना प्यारा दाइभाउजू र भतिजाभतिजी घरमूनि पुरिएका छन् र गूहारगूहार भन्दै चिच्याइरहेका छन्, हातले खोस्रिदाखोस्रिदै उनीहरूको आवाज मुधुरो हुन्छ र अन्त्यमा लाश मात्र भेटिन्छ। त्यही भोग्नुभएका नलगाड चिउरीका भद्रबहादुर विश्वकर्माको आँखा अझै ओभाएका छैनन्।    मध्यरातमा भूकम्पले घर भत्कायो। घरसँगै आफन्तको वियोगले मुटु चिरा चर्कियो। दाइभाउजू रहेनन् छोरा रहेनन् यो कस्तो विपत्ति आइलाग्यो”, चिरा परेको घरलाई हेर्दै टोलाउँदै बरबराउनु हुन्छ, भद्रबहादुर। जाजरकोटको नलगाड नगरपालिका १ चिउरीका भद्रबहादुर विकलाई ठुलो विपत्ति आइलाग्यो। कार्तिक १७ गते गएको भूकम्पमा परेर दाइभाउजू र छोरा गुमाए। भूकम्पमा परेका दाइभाउजूले बचाउ बचाउ भनेको आवाज भद्रबहादुरका मानसपटलमा अहिले पनि ताजै बनेर गुन्जिरहन्छ। भूकम्पमा परेर छापिएका दाइभाउजूलाई उद्धारको प्रयास गर्दा गर्दै बचाउन सक्नुभएन। यो सम्झेर भद्रबहादुर भक्कानिँदै डाको छोडेर रुनुहुन्छ। भूकम्पले गर्दा भारतको हिमाचल प्रदेशका विभिन्न गल्लीहरूमा वर्षौँसम्म ज्याला मजदुरी गरेर बनाएको घर भूकम्पले चिरा चिरा भएर ढलेपछि अब कसरी बाच्ने भन्ने पिरमा...